भक्तपुर केन्द्र बिन्दु बनाएर ४.७ रेक्टरको भुकम्प

| जेठ २८, २०७९ शनिबार

फाइल फोटो
A A A
A A A

२८ जेठ, रामेछाप । भक्तपुर केन्द्र बिन्दु बनाएर ४.७ रेक्टरको भुकम्प गएको छ । 

 

 

गएराति २ ः २६ बजेसमयमा भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबीन्दु बनाएर भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । 

 

भुकम्प रामेछाप, दोलखा, सिन्धुली, उपत्यका लगाएतका जिल्लामा महशुस् गरिएको थियो । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार