एसईईको रिजल्ट प्रकाशितः यसरी हेर्नुहोस ?

| साउन ११, २०७९ बुधबार

A A A
A A A

११ साउन, रामेछाप । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को रिजल्ट प्रकाशित गरेको छ।

 

परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बोर्डको बैठकले आज एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको जानकारी दिए।

 

 


पाँच लाख १४ हजार सात सय ६० जनाले यसवर्ष एसईई परीक्षा दिएका थिए। गत वैशाखमा एसईई परीक्षा भएको थियो।

यसरी हेर्नुहोस् रिजल्ट ।

रामेछाप टाइम्स
| बैशाख १५, २०८३ मंगलबार