'हलेदे-धोबी सडक जेठसम्म कालो पत्रे गर्छु'-सभापति तामाङ्

| कात्तिक १६, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

१६ कातिक,रामेछाप । नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ् (कान्छाराम) हलेदेबाट धोबीसम्मको सडकलाई कालोपत्रे गर्ने समेत प्रतिबद्धता जनाएका छन् । उनले भने ‘म बैशाख, जेठसम्म सरकारसंग कुरा गरेर हलेदेदेखि धोबीबजार सम्म सडक कालोपत्रे गर्ने प्रतिबद्धता जनाउछु ।’

 


कांग्रेस लिखु तामाकोशी गाउँपालिकाद्वरा दिपालवीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै कांग्रेस सभापति तामाङ्ले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

 


हलेदे-धोबी सडक हाल जिर्ण हुँदा स्थानीयहरुले सास्ति खेप्दै आएका छन् । 

रामेछाप टाइम्स
| बैशाख १५, २०८३ मंगलबार