भुकम्प गएको ६ वर्ष पूरा : रामेछापमा पुःननिर्माणको अवस्था यस्तो छ ? (विवरणसहित)
फाइल फोटो
१२ वैशाख,रामेछाप । रामेछाप जिल्लामा वि.स २०७२ सालको भुकम्पबाट ध्वस्त भएका संरचनाहरु पुःन निर्माणको चरणमा छन् ।
रामेछापमा विद्यालय भवन, शौचालय, गुम्बा, खानेपानी, निजि आवास, सरकारी भवन, स्वास्थ्य चौकी, सडक, कुलो, लगाएतका संरचनाहरुमा भुकम्पले क्षेती पुर्याएको थियो ।
भुकम्प गएको ६ वर्ष बित्दा पनि पुःन निर्माणको चरणमै छन् । संरचनाहरु बन्ने अन्तिम अन्तिम चरणमा पुगेको पुःननिर्माण प्राधिकरण रामेछापले जनाएको छ ।
जिल्लामा अहिले संरचनाहरु निर्माणको चरणमा छन् भने राज्यले ब्यवस्था गरेको भुकम्पको राहात रकम लिनेको काम पनि चलिरहेको छ ।
रामेछापमा भुकम्पले क्षेति पुर्याएका संरचनाहरुको पुःननिर्माणको चरण तथ्याङ्कमा हेर्नुहोस् .....











