काठमाण्डौ मिनभवनमा मोटरसाइकलले ठक्क दिदा रामेछापका गौतकको ज्यान गयो
तस्विर फाइल
२६ पुष, रामेछाप । काठमाण्डौमा सवारी दुर्घटनामा परि रामेछापका एकको ज्यान गएको छ । ज्यान गुमाउनेमा रामेछापका जीवनाथ गौतम रहेका छन् । उनको रामेछापको स्थायी ठेगाना भने खुल्न बाँकि छ ।
गौतमलाई काठमाण्डौको मिनभवन अगाडिको सडकमा बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको हो ।
६३ वर्षका गौतमलाई ठक्कर दिने बा ०२–०–३१ प ७५६२ नम्बरको मोटरसाइकल र चालक भने प्रहरीको नियन्त्रणमा रहेको महानगरिय प्रहरी वृतले जनाएको छ ।
