माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

| बैशाख ८, २०७८ बुधबार

संकेतिक फाइल
A A A
A A A

८ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। बैठकमा विधान संशोधन, संगठनको काम, केन्द्रीय कमिटी बैठक, नयाँ सरकार बनाउने विषयबारे छलफल हुने बताइएको छ।

प्रतिनिधिसभा विघटन गर्ने निर्णयसँगै सरकारको विपक्षमा रहेको माओवादी केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा अझै टुंगोमा पुग्न सकेको छैन। बैकल्पिक सरकार गठनको पहलकदमी लिइरहेको दाबी गर्दै आएको माओवादी केन्द्र समर्थन फिर्ता लिन अलमल गरिरहेको छ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारलाई दिएको समर्थनबारे छिट्टै निर्णय लिइने बताएका मंगलबारको बैठकपछि बताएका थिए।

मिलन घिमिरे (बि क)
| बैशाख १५, २०८३ मंगलबार
मिलन घिमिरे (बि क)
| चैत ५, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| फागुन २६, २०८२ मंगलबार
मिलन घिमिरे (बि क)
| फागुन २४, २०८२ आइतबार